मुख्य खबर

१० दिनदेखि अपहरणमा परेका बालकको सकुशल उद्दार, अपहरणकारी गोली हानेर पक्राउ

    पर्सा प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरी अपहरित बालकको सकुशल उद्दार गरेको छ । पर्सा प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सिया घर भइ काभ्रेको बनेपा बस्दै आएका अम्जद खानका १४ वर्षीय छोराको सकुशल उद्दार गरेको हो । बनेपाबाट वीरगन्ज आउने