मुख्य खबर

माधव नेपाल पक्ष प्रचण्डसँग विलय, ओली अल्पमतमा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वरिष्ठ नेता माधव नेपाल र भीमबहादुर रावलले सुटुक्क भेटेका छन् । ललितपुरको खुमलटारस्थित निवासमा नेपाल र रावलले दाहाललाई आइतबार साँझ भेटेका हुन् । भेटमा स्थायी समितिको बैठकमा पेश भएका