मुख्य खबर

प्रधानमन्त्री ओली र प्रचण्डबीच गोप्य भेटघाट

  नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर ताप्लेजुङ पुगेर फर्किएको भोलिपल्ट ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । दुईबीच संविधान संशोधनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको