मुख्य खबर

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय, ओली र प्रचण्डसँग छुट्टा-छुट्टै भेट

  सत्तारुढ दल नेकपाभित्र चरम विवाद भइरहेका बेला चिनिया राजदूत हौ यान्छी सक्रिय भएकि छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला राजदूत यान्छीको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ । विहीबार नेकपा अध्यक्ष