नेता पाण्डेको क्षेत्रमा सबै फुस्का छाना हटाउने तयारी



हाम्रो इकोनोमि

 

चितवन निर्वाचन क्षेत्र नम्वर-१ मा ८ सय घरधुरीमा फुस्काे छाना हटाई जस्ता लगाईने भएको छ ।
बिपन्न परिवारलाई लक्षित गरि शहरी बिकास मन्त्रालयबाट कार्यक्रम पारिएको त्यस क्षेत्रका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

सांसद पाण्डेका अनुसार राप्ती नगरपालिका का ३६८ घरधुरी , खैरहनी नगरपालिकाका २१६ घरधुरी र रत्ननगर नगरपालिकाका २१६ घरधुरीमा फुस्काे छाना हटाएर जस्ता लगाईनेछ । अार्थिक बर्ष २०७७/०७८ का लागि परेकाे यस कार्यक्रमका लागि प्रति घर ५० हजार सरकारले उपलब्ध गराउने पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...