नेकपा भित्रको विवाद सतहमै छताछुल्ल भैरहदा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न दुई अध्यक्ष लागिपरेका छन् । पछिल्लो केही दिन यता ओलीसंग निकट बनेका गौतमलाई भेट्न अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतम निवास भैँसेपाटी पुगेका छन् ।
सुनको मुल्य तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको