मुख्य खबर

जग्गा कित्ताकाट जनताकै सुविधाका लागि खोलेका हौं : मन्त्रालय

  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनताकै सुविधाका लागि जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीद्वारा सोमबार प्रेषित पत्रमा भनिएको छ, ‘जनताको सुविधा हुने गरी विद्यमान कानुनी व्यवस्था अनुसार कित्ताकाट सम्बन्धी कार्य