मनोरञ्जन

तीन दिनमा ‘कबड्डी कबड्डी कबड्डी’को व्यापार ४ करोड माथि

  प्रर्दशनको पहिलो दिन नै रेकर्ड राख्न सफल चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’भव्यताका साथ प्रदर्शन भईरहेको छ । चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाखको व्यापार गरेको थियो भने प्रदर्शनको दोस्रो दिनमा चलचित्रले १.७८ करोडको ग्रस कलेक्सन गर्दै नेपाली बक्सअफिसमा नयाँ