मकैको पिठो भन्दै नाचिन् शिल्पा पोखरेल (भिडियो)



हाम्रो इकोनोमि

 

मेलिना राई र केशवराज पराजुलीको आवाजमा रहेको ‘मकैको पिठो’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको आधुनिक शैलीको गीतमा शिल्पा पोखरेलले अभिनय गरेकी छिन् ।

गीतमा प्रदीप त्रिपाठीको संगीत र शब्द रहेको छ भने प्रकाश केसीले एरेन्ज गरेका  हुन् ।

रविन थापा मगरको छायांकन तथा सम्पादन रहेको यो भिडियोमा शिल्पा पोखरेलसँगै नरेन खड्कालाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई शेरबहादुर गुरुङले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...