फ़ुलन्देको आमा र काउली बुढीको अहिलेसम्मकै खतरा दोहोरी (भिडियो) पुरा हेर्नुहोस



हाम्रो इकोनोमि

 

अहिले दोहोरीमा आफनो स्थान बनाउन एकदम गाह्रो छ । जति यस्को अहिले बजार क्षेत्र बढदै गएको छ, त्यति नै यसमा प्रतिस्पर्धा पनि बढेको छ । हालै भर्खरै एउटा फेरी यस्तो गित आउदै छ, जसले लोक दोहारी लगायत सबै क्षेत्रमा तहल्का पिटने लगभग पक्कापक्की छ । अर्जुन पोखरेलको शब्द संगीत र
सन्ध्या बुढाको आवाजमा आउन लागेको यो गितमा फुलन्देकी आमा र काउली बुढी स्वयमको अभिनय छ ।

यसैबिच आज हामीले सुटिङकै क्रममा फुलन्देकी आमा र काउलीको अन्तरबार्ता गरयौ जहा यि २ बिच घमासान दोहोरी पनि चल्यो । यि २ ले बब्बाल कमेडी गर्दै दोहोरीमै यस्तोसम्म भनेर हसाउनु हसाए । यो अन्तरबार्तामाएकदम हासोको फोहोरानै फुटयो भन्दा फरक नपर्ला । फुलन्देकी आमा काउलीस“ग बिहे गर्न परयो भन्दै झगडासमेत गरिन । र त भन्दा म राम्रो भन्दै तत मम पनि भयो, हेरौ आन्द्रै बटारिने अहिलेसम्मकै बब्बाल दोहोरी —

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...