बिग बोस-१३मा हुनेछ ग्ल्यामरको चमक, यी ७ सेलीब्रेटीको नाम निश्चित



हाम्रो इकोनोमि

 

बिग बोस सिजन-१३ सुरु हुन केही दिनमात्र बाँकी छ । हालै अभिनेता सलमान खानले मुम्बई मेट्रोमा शो लन्च गरे । उनले सिजन-१३ लाई लिएर धेरै खुलासा पनि गरे । उनका अनुसार सिजन-१३ मा सबैचिज रफ्तारमा हुनेछ । शो सुरु हुने दिन नजिकिँदै गर्दा सेलिब्रेटी सहभागीहरुको नाम बाहिरिँदै गएको छ । बिग बोस फ्यान क्लब र मिडिया रिर्पोटमा ७ सहभागीहरुको नाम निश्चित गरिएको छ ।

Related image
देवोलीना भट्टाचार्जी

सबैकी प्यारी गोपी बहू अर्थात देवोलीना भट्टाचार्जी बिग बोस सिजन-१३ मा देखिँदै छिन् । उनको इन्ट्री निश्चित भइसकेको र उनको प्रोमो भिडियोसमेत रिलिज भइसकेको छ ।

Image result for गोविंदा की भांजी आरती सिंह
आरती सिंह

नायक गोविन्दाकी भान्जी आरती सिंह पनि बिग बोस सिजन-१३ मा देखिने भएकी छिन् । उनको इन्ट्री पनि निश्चित भइसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

बिग बॉस 13 में लगेगा ग्लैमर का तड़का, इन 7 सेलेब्स के नाम कंफर्म
माहिरा शर्मा

टीभि शो नागिन-३ मा चुडेलको रोल गरेर चर्चामा आएकी माहिरा शर्मा पनि बिग बोस सिजन-१३ की प्रतिस्पर्धी बन्ने निश्चित भएको छ ।

Related image
मुग्धा गोड्से

फेसन फेम नायिक मुग्धा गोड्सेले पनि बिग बोस सिजन-१३ मा सहभागिता जनाउने निश्चित भएको बिग बोस फ्यान क्लब अकाउन्टमा जनाइएको छ ।

बिग बॉस 13 में लगेगा ग्लैमर का तड़का, इन 7 सेलेब्स के नाम कंफर्म
कोइना मित्रा

ओ साकी-साकी गीत फेम नायिका कोइना मित्रा लामो समयदेखि फिल्मबाट टाढा छिन् । उनी अहिले बिग बोस सिजन-१३ मा धमका मच्चाउने तयारीमा छिन् ।

Image result for रश्मि देसाई
रश्मि देसाई

टिभि शो की चर्चित नायिका रश्मि देसाई पनि बिग बोस सिजन-१३ मा देखिने भएकी छिन् । उनलाई यस सिजनको बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

Image result for सिद्धार्थ शुक्ला
सिद्धार्थ शुक्ला

नायक सिद्धार्थ शुक्ला पनि यस सिजनको हिस्सेदार बन्ने भएका छन् । उनको एक प्रोमो भिडियो आइसकेको छ । सिद्धार्थ र गोविन्दाकी भान्जी आरती सिंहले यतिबेला डेट गरिरहेको खबर आइरहेको छ । बिग बोसमा आइसकेपछि यी दुबैको रोमान्स दर्शकहरुले पनि हेर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...