मनोरञ्जन

रातीको खाना कतिबेला र कति खाने?

  राती कुन समयमा खाना खानुहुन्छ ? सात, आठ, नौ । कतिपयले त रातको खाना १० बजे पनि खान भ्याउँदैनन् । हतार-हतार खाना खान्छन् र ओछ्यानमा पल्टन्छन् । हामीलाई लाग्छ, खाना भनेको भोक लागेको बेला खाने हो । जतिबेला मन