फेरी इन्द्रेणीमा कमलाको छत्र शाहीलाई हमला( भिडियो सहित हेर्नुहोस्)



हाम्रो इकोनोमि

 

११ बर्शिय भाईरल बाल गायिका कमला घिमिरे अहिले मिडियामा भाईरल भएकी छिन। उनको गित गाउने शैली र कलालाई सबैले मन पराएका छन। उनको कला र गित गाउने शैलिलाई सबैले मन पराएका छन। चर्चित लोक दोहोरी कार्यक्रम ईन्द्रेणीमा गएर कमलाले यश अघिनै चर्चित कलाकार संग लाईभ दोहोरी गाईसकेकी छिन। उनको गितलाई सबैले मन पराएका छन भने कमलामा भगवानले दिएको अलौकिक शक्ति भएको भनेर राष्ट्रिय कलाकारले बताई सकेका छन।

त्यस्तै कमला फेरि कार्यक्रम ईन्ड्रेणीमा गएर कलाकार छत्र संग घम्साघम्सी दोहोरी गाएकी छिन। कमला संग छत्रले दोहोरी गाएपछी एक अन्तर्वार्तामा कुरा गर्दै कमलाले हमला गर्न सफल भैइन भनेका छन । हेर्नुहोस यो भिडियो।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...