मनोरञ्जन

बिहिबार ८ः३० देखि नेपाल आइडल २ प्रशारण हुने

  सर्वाधिक लोकप्रिय र सफल अन्र्तराष्ट्रिय टेलिभिजन रियालिटी शो नेपाल आइडल २ को प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडलको दोश्रो संस्करण एपी वान एचडिमा नेपाल आइडल २ साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार ८ः३० बजे प्रसारण