मनोरञ्जन

‘गौरा पर्व’मा देउडा नाच्न टुँडिखेल पुगे रामकहानी टिम

सुदूरपश्चिममा भव्यताका साथ मनाइने गौरा पर्व सोमबार काठमाडौँमा मनाइएको छ । काठमाडौँको टुँडिखेलमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा आइ बसोबास गरेकाले यो पर्व मनाएका थिए । टँुडिखेलामा भव्य आयोजना गरिएको कार्यक्रममा यही आउँदो शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रामकहानी’ टिम पनि