नेपाल आइपुगे अर्जुन कपुर, पोखरामा हुदैँछ फिल्म सुटिङ



हाम्रो इकोनोमि

 

पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ ।

केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आइपुगेकी थिइन् ।

यति बेला बलिउडका चर्चित अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् ।

उनी चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका हुन् ।

सोमबार काठमाडौँ अवतरण गर्ना साथ अर्जुन पोखरा सुटिङको लागी पुगिसकेका छन् ।

चलचित्र इण्डियाज् मोस्ट वान्टेटमा अर्जुन एक प्रहरी अफिसरको भूमिकामा देखिन्दैछन् ।

यो चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गरिरहेका छन् ।

नेपाल र दिल्लीमा छायाङ्कन हुने यो चलचित्रको दिल्लीका सेड्युल सकिसकेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

चलचित्र सुटिङको क्रममा अर्जुन कति समय नेपाल हुनेछन् त्यो भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...