प्रियंका र आयुष्मानको प्रेममा अनुभव भिलेन ! (भिडियो)



हाम्रो इकोनोमि

 

चलचित्र  ’नाइँ नभन्नु ल’ सिरिज मार्फत आफूलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनीत गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ ।

पछिल्लो रिलिज फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् ।

भिडियोमा अनुभव र प्रियंकासँगै अभिनेता आयुष्मान देशराज जोशी फिचर छन् ।

भिडियोमा आयुष्मान र प्रियकाको प्रेममा अनुभवलाई भिलेनको रूपमा प्रस्तुत गरिएको छ ।

नारायण भण्डारी ’जनकपुरी’ को शब्द र सङ्गीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ ।

सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् ।

विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...