मनोरञ्जन

प्रियङ्का कार्की अभिनीत चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)

    नायिका प्रियङ्का कार्की अभिनीत चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको छ। २५ जनवरीमा रिलिज हुने चलचित्रमा प्रियङ्का कार्कीसँगै अर्पण थापा, प्रवीण खतिवडा र बालकलाकार रोसिन सुवेदीको मुख्य भूमिका रहेको छ। माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सले निर्माण