चर्चित गायिका नेहा कक्करको दमदार डान्स विश्वभर ट्रेन्डीङमा हेर्नुहोस भिडियो



हाम्रो इकोनोमि

 

बलिवुडकी चर्चित प्लेब्याक सिङ्गर नेहा कक्करले आफैले गाएको गितमा कभर डान्स गरेकी छिन । फिल्म ‘तेरे मेरे सपने को’ गीत ‘आँख मारे’मा उनले डान्स गरेकी हुन् । मात्र १० दिन अगाडी आफ्नो अफिसियल युट्युब च्यानलमा अपलोड गरेकी उक्त भिडियो लगभग तिन करोड पटक हेरीसकिएको छ ।

चर्चित बलिउड गायिका नेहा ककड । 

यो गीत बलिउड अभिनेत्रा रणवीर सिंह र सारा अली खानको फिल्म सिम्बा’ को हो। यो फिल्म यही डिसेम्बर २८ मा रिलीज हुँदैछ। रोहित शेट्टीको नयाँ फिल्म सिम्बामा एक पटक फेरि पुरानो गीतको रिमेक गर्ने प्रथालाई जारी राखिएको छ। फिल्म ‘तेरे मेरे सपने को’ गीत ‘आँख मारे’लाई रिमेक गरिएको छ। फिल्म तेरे मेरे सपने मा यो गीतमा कुमार सानु र कविता कृष्णमुर्तीले आवाज दिएका थिए। तर नयाँ भर्जनमा मिका सिंह र नेहा कक्कडले आवाज दिएका छन्।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...