१९ दिनमा ‘२.०’को कमाई कति ? तोड्यो सारा रेकर्ड



हाम्रो इकोनोमि

 

चर्चित भारतीय नायकद्धय रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ले भारतमा मात्र नभएर विश्वव्यापी रुपमा एकदमै राम्रो कलेक्सन गरिरहेको छ । मंगलबार फिल्म रिलिज भएको १९ दिन पुग्यो, र पनि कमाईको मामलामा अहिले पनि टपमा नै छ ।

‘२.०’को विश्वव्यापी कमाईको कुरा गर्ने हो भने फिल्मले अहिलेसम्म ७ सय करोडभन्दा बढीको कमाई गरिसकेको भारतीय ट्रेड एनालिस्टहरुले बताएका छन् । साइन्स फिक्सनमा आधारित फिल्म अमेरिकामा मात्र १ सय पर्दामा रिलिज भएको थियो ।

फिल्मको हिन्दी भर्जनले मात्र २ सय करोडको कमाई गरेको छ । फिल्म हिन्दी, तमिल, तेलुगु लगायतका भाषामा बनेको हो ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...