मनोरञ्जन

फिल्मीकर्मीको भविष्य बताउने हरिहर ‘शुभ लभ’बाट आफ्नै भविष्य खोज्दै

  यूवा उमेरमै डिजिटल माध्यमबाट धेरैको चिना हेरेर हरिहर अधिकारीले भविष्य बताए, वर्तमान केलाए र भूतकाल ठम्याए । यसैले त उनले कम उमेरमै विश्वमा आफ्नो नाम ज्योतिष क्षेत्रमा चिनाएका छन् । हरिहरको अफिसमा चलचित्रको कथा लेख्न थालेदेखि रिलिजसम्म चलचित्रकर्मी पुग्छन्