मनोरञ्जन

ख्याल गर्नु भएको छ सबै महिलाका २ वटा स्तनको साइज फरक–फरक हुन्छ [कारण यस्तो छ]

    तपाईहरुले कतिको ख्याल गर्नुभएको छ । महिलाहरुसँग हुने २ वटा स्तनमा आकार फरक फरक हुन्छ । फरक महिलाको स्तन फरक हुनु त स्वभाविक हो । तर एउटै शरिरमा भएका स्तनका आधार किन फरक ? सबैको जिज्ञासा हुनुपर्छ ।