एकै पटकमा सन्तुष्ट हुने भएकाले ग्राहक पटक–पटक आउँछन् महिनामा ३ लाख कमाउँछु [भिडियोसहित]



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा नेपालमा भाइरल हुन मानिसहरुले अनेक गर्न थालेका छन् । अरु भन्दा फरक वा दुःख देखाए चाडै धेरैको नजरमा पर्ने गरेको देखिएको छ । यस्तैमा धेरै जना उसको व्यक्तित्वले गर्दा भाईरल भएका छन् त कोही दुःखका कारण कोही उनीहरुले गर्ने पेशाका कारणपनी भाईरल भइरहेका छन् ।

 

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तपाईसँग यदी केही गर्ने क्षमता छ भने तपाई भाइरल बन्न सक्नुहुन्छ । भाइरल हुनेहरुको भिडमा पेशाकै कारण भाईरल हुने मध्य एक हुन कैचिबाली अर्थात डिभिशा शर्मा पनि हुन् । उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने काम पनि गर्छिन् । उनी केटाको मात्रा हैन केटीको पनि कपाल काट्ने गर्छिन् ।

 

तर पनि उनकोमा केटी भन्दा केटाको कपाल काट्ने घुइचो हरेक दिन देखिने गर्दछ । शायद यसै कारणपनी उनी छुट्टै पहिचानका कारण अहिले सामाजिक सञ्जालमा भाईरल भएकी हुनुपर्छ । यस युट्यब च्यानलाई दिएको अन्तरवार्तामा उनले आफ्नो एक पटक आएको ग्राहक फेरिफेरि पनि आउँने खुलासा गरेकी छिन् ।

 

अर्को कुरा उनको व्यापारमा जुन प्रकारको भिड रहेको छ उनको आम्दानी पनि त्यही प्रकारले बढेको उनको दाबी रहेको छ । उनी खुलेरै सुनाउँछिन् १ महिनामा ३ लाख कमाउँछु ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...