बलिउड सुपर स्टार सलमान खानलाई भारतमा सबैभन्दा सहयोगी भएको मानिएको छ । यो बिचमा उनले आफ्नी पूर्व प्रेमीका तथा पछिल्लो समयकी चर्चित बलिउड नायिका कट्रीना कैफलाई २.३३ करोड भारतीय रुपैयाँ बराबरको कार उपहार दिएको भारतीय सञ्चारमाध्यमहरुमा खबर आइरहेको छ
सिन्धुलीमा २७ मंसिर २०५० मा जन्मिएकी वर्षा राउत पछिल्लो समय चलचित्र क्षेत्रमा उदाएका मध्ये सफल अभिनेत्री हुन् ।