मनोरञ्जन

सपना देख्न पर्छ, देखेकै सपनाले सगरमाथा चढाउँछ: श्रृंखला खतिवडा

  सपना देख्न पर्छ, देखेकै सपनाले सगरमाथा चढाउने मिस वल्र्ड श्रृंखला खतिवडाले बताइन् । काठमाडौंमा मंगलबार आयोजित काठमाडौं युथ कनक्लेभ २०१९ मा आफ्नो अनुभव राख्दै श्रृंखलाले युवा विद्यार्थीहरुलाई सुझाव दिदै ‘सपना देख्न नछाड्नुस त्यही सपनाले एक दिन सगरमाथाको चुचुरोमा पु¥याउने