मनोरञ्जन

सारेगमपमा नेपालका प्रितमले कुमार सानुको ‘सोचेंगे तुम्हे प्यार’ गाँउदा जजहरुले गरे खुलेर प्रशंसा (भिडियो सहित)

  चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा नेपाली बालक प्रितम आचार्यको जादू कायमै छ । आइतबार राति प्रसारण भएको शोमा इटहरीका बालक प्रितम आचार्यले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । आयतबार प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत