मनोरञ्जन

चैत महिनामा आयुष्मान–प्रियंकाको बिवाह ! ( ७ तस्वीर हेर्नुहास्)

  चैत्र महिनामा बिवाह गर्नु हुँदैन भन्ने पुरानो मान्यता रहँदै आएको छ । तर, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले बिवाह गरेका छन् । तर यो जोडीले रियलमा नभइ रिलमा बिहे गरेका हुन् । रिलका लागि भने उनीहरुले