बसन्त ऋतुको आगमनसँगै यस्तो देखियो नेपाल ! [३५ तस्विर]



हाम्रो इकोनोमि

 

नेपाल प्राकृतिक रुपमा विश्वको एक नमुना देश हो । लामो समय राजनीतिक अस्थिरताको कारण नेपालको पर्यटन क्षेत्रले साचेको प्रगति गर्न सकेको छैन ।

विश्वका हरेक मानिसले भन्ने गर्दछन नेपाल त स्र्वगको एक टुक्रो हो । स्र्वग भनेर विदेशी आउँने देश नेपालको सुन्दरताको बयान गरेर साध्य नैं छैन ।

अब बसन्त ऋतुको आगमनसँगैं बन जंगलमा एक नयाँ खालको रौनकता छाएको छ । नयाँ पालुवा पलाउँने देखि फुल्नेसम्म… । नेपालको राष्ट्रिय फुलको रुपमा लालिगुरँसले राताम्य भएको जंगल हेर्दा कसको मन नहोला र एकपटक नेपालको पहाड यात्रामा जाउँ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...