मनोरञ्जन

डिभोर्स गरेर छुट्टिएर बसेका गायिका अन्जु पन्त र पुर्व पति मनोज राजलाई मिलाइन प्रियंका कार्कीले

  दाम्पत्य जीवन सुखद नभएपछि पति मनोज राजसँग सम्बन्ध बिच्छेद गरेकी गायिका अञ्जु पन्तले हालै अचम्मको ‘सहकार्य’ गरेकी छन् । व्यक्तिगत सम्बन्धमा आएका विवादलाई छताछुल्ल पारेर सम्बन्ध बिच्छेद गरेको यो जोडीले भत्किएको जीवनलाई उठाउने पारिवारिक सहकार्यचाहीँ गरेका होइनन् । उनीहरूको