यी सुन्दरीले पनि निर्वाचनमा भाग लिने !



हाम्रो इकोनोमि

 

भारतमा लोकसभा निर्वाचनको मिती नजिकिए सँगैं राजनीतिक चर्चा जोडतोडले सुरु भएको छ । केही दिन पहिले डान्सर सपना चौधरी कांग्रेसमा प्रवेश गरेको हल्ला सुनिएको थियो ।

अहिले पनि लोकसभामा कलाकारिताबाट प्रवेश गरेकाहरुको जमात ठुलो नै छ । यो बिचमा अर्की चर्चित नायिकाको चर्चा सुरु भएको छ ।

उर्मिला मतोंडकर उत्तर मुम्बईबाट निर्वाचनमा उठ्ने जनाइएको छ ।

यो भन्दा पहिले यो सिटमा शिल्पा सिन्दे र अरावसी जोशीलाई उठाउँने तयारी गरिएको थियो । तर, अहिले उर्मिला उठ्ने चर्चा सुरु भएको छ ।

उर्मिला अहिले कांग्रेसमा प्रवेश नगरेको भए पनि गर्ने सम्भावना बढेको छ । शिल्पा र असावरी पहिले देखि नैं कांग्रेस पार्टीको सदस्यता लिएका अभिनेत्रीहरु हुन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...