मनोरञ्जन

यसकारण सलमान खानलाई बलिउडमा भगवान भनिन्छ् !

  सलमान खान बलिउडमा मात्रै नभई विश्व भर नै चर्चामा रहेको नाम हो । बलिउड अभिनेता सलमान खान नयाँ पुस्तालाई बलिउडमा अवसर दिने अभिनेताको रुपमा परिचित छन् । अब भने सलमान खान उनका बडीगार्ड शेराका छोरा टाइगरलाई लञ्च गर्ने तयारीमा