बोनी कपुरले नितम्ब थपथपाएको भिडियो भाइरल भएपछि उर्वशीले मिडियालाई भनिन्–महिलालाई सम्मान गर्न आउँदैन
बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एक भिडियो एकाएक निकै चर्चित भयो भिडियोमा उर्वशी र बोनी कपुर मिडियालाई पोज दिइरहेका हुन्छन् । लगत्तै बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काउँछन् । यो भिडियो भारतिय मिडियाले सार्वजनिक गरेपछि बोनी उर्वशीसँग