मनोरञ्जन

होटलमा अभिनेत्रीले गरिन् हंगामा

  एक अभिनेत्रीले होटल बाहिर हंगामा गरेकी छन् । भारतकी टेलिअभिनेत्री रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्टबाहिर हंगामा गरेकी हुन् । उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । भारतीय मिडियाले जनाएअनुसार पुर्वमिस इण्डिया समेत रहेकी रुही आफ्ना दुई