भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहोली पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको खुलासा भएको छ । सन् २०१७ डिसेम्बर ११ मा विवाह बन्धनमा बाँधिएको यो जोडी ‘बेबीसावर’ को तयारीमा रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ
भारतिय बलिउड अभिनेता अजय देवगनले आज आफ्नो ५० औँ जन्माेत्सब मनाएका छन् । उनको ५० औँ जनमदिनमा अजयकी पत्नी