अर्थ

नेप्से ८.२३ अंकले बढ्यो, ७३ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच

काठमाण्डौं । साताको पहिलो दिन सेयर बजार ८.२३ अंकले बढेको छ भने ७३ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बीमा समूह ८.६९ अंकले घटेको छ भने बाँकी सबै समूह बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स,