गरिमाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने



गरिमा विकास बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३४ करोड २६ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीतर्कालाई वितरण गरिनेछ ।बैंकको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैंया छ । बोनसपछि बैंकको पूँजी २ अर्ब ५३ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

ग्लोबल मनी वीक २०२५ को अवसरमा र्‍याली आयोजना

      प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा

राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

    नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ