दोहोरो अंकले घट्यो नेप्से



हाम्रो इकोनोमि

काठमाण्डौं । साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारमा आएका उत्पादन बाहेक सबै समूहका उपसूचक घटेपछि नेप्से १३.३४ अंकले घटेर १४७५.७२ बिन्दुमा झरेको छ ।आज १५६ कम्पनीका ११ लाख ५५ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट कुल ४५ करोड ५२ लाख ७ सय २९ रुपियाँको कारोबार भएको छ ।

आज एभरेस्ट बैंकको सबै भन्दा धेरै ७ करोड ६६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कमाउनेमा सोल्टी होटेल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स , अरुण काबेली पावर लगायत रहेका छन् ।

आज गरिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ३.५९ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा मल्टीपर्पोज फाइनान्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, महिला सामुदायिक लघुवित्त लगायत रहेका छन् ।

आज नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले सर्बाधिक ९.१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा महिला लघुवित्त विकास बैंक, गुडविल फाइनान्स, ओरियन्टल होटेल्स, समिट माइक्रोफाइनान्स लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...