अर्थ

पाँच लाख ६० हजार कित्ता सेयर खुला

काठमाडौं / रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ताप्लेजुङ र पाँचथरका स्थानियका लागि पाँच लाख ६० हजार कित्ता शेयर जारी गरेको छ । आयोजना प्रभावित हुने पाँचथरको थर्पु र ताप्लेजुङका साब्लाखु गाविसका स्थानीयबासीका लागि एक सय रुपियाँ अंकित दरको पाँच लाख ६०