जनता बैंकका सेयरधनीले पाउने भए १४.४० प्रतिशत बोनस



हाम्रो इकोनोमि

जनता बैंक नेपाल लिमिटेडका सेयरधनीले १४.४० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको शुक्रबार (मंसिर १५ गते) बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयधनीले पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट हाल कायम चुक्तापुँजीको १४.४० प्रतिशतले हुने एक अर्ब ७० लाख ९१ हजार नौ सय ३५ रुपैयाँको बोनस सेयर जारी गर्नेछ । हाल, जनता बैंकको चुक्तापुँजी छ अर्ब ९९ करोड ३६ लाख ९३ हजार नौ सय ९० रुपैयाँ रहेको छ । बोनस सेयर जारी भएपनि जनता बैंकको चुक्तापुँजी आठ अर्ब रुपैयाँ नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

नबिल बैंकको नाफा ३४ प्रतिशतले बृद्धि

     नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला...

खराब कर्जाले बैंकिङ क्षेत्रमा बढ्दो दबाब

    नेपालको बैंकिङ क्षेत्र यतिबेला बढ्दो खराब कर्जाको चपेटामा परेको छ ।...