एकै दिनमा नबिल बैंकको १० नयाँ शाखा विस्तार



नविल बैंकले मंसिर १८ गते एकैदिन १० नयाँ शाखा विस्तार गरेको छ । बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, कास्की, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा शाखा विस्तार गरेको जनाएको छ ।

नयाँ शाखा विस्तारसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले बैंकले प्रदान गर्न सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्नसक्ने जनाएको छ ।

बैंकले एक सय एटीएम, २ एक्स्टेन्सन काउन्टर, र १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र विदेश अवस्थित अन्य धेरै बैंकिङ्ग एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस
सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह

बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

सुनको भाउ घट्यो

  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ