नविल बैंकमा रोजगारीको अवसर !



हाम्रो इकोनोमि

नविल बैंक लिमिटेडमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले मेनेजर र अफिसर लेभलमा विभिन्न पदका लागि कर्मचारी मागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १३ डिसेम्बरभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

थप जानकारीका लागि र आफूले चाहेको पदमा दरखास्त दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nabilbank.com/career/vacancies

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

नाडा अटो शो २०२६ को तयारी पूरा, दुई स्थानमा पार्किङ

    काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि सञ्चालन हुन लागेको ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स नाडा...

पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...