अर्थ

ग्लोबल आइएमई बैंकद्धारा ४ स्थानमा राजश्व संकलन सेवा सुरु

ग्लोबल आइएमई बैंकले ४ वटा आन्तरिक राजश्व कार्यालयबाट राजश्व संकलन सेवा सुरु गरेको छ । लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरिे राजस्व संकलन शुरुवात गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु