ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे थाहा नभएको बताए । उनी उपमहासचिव पदका दाबेदार हुन् । भट्टले केही समय कुर्न आग्रह गरे ।

आफू यसअघि नै सचिव भइसकेकाले उक्त पदमा फेरि उम्मेदवार नबन्ने बताएर उनी नेताहरूसँगको छलफलमा रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...