अर्थ

नबिल बैंकको नाफा ३४ प्रतिशतले बृद्धि

     नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला नबिल बैंकले भने कर्जाको गुणस्तर सुधार गर्न सफल भएको छ । खराब कर्जा घटेसँगै सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकममा ठूलो कमी आएपछि बैंकको नाफामा उल्लेख्य सुधार