पर्यटन

पर्यटनमन्त्री भट्टराईले भने नेपाल भ्रमण बर्ष सफल हुन्छ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्षको सुरुवात हुने दिन पुस १६ गते देश तथा बिदेशमा रहेका नेपाली सवैले दिपावली गरी नेपाल अव उज्यालोको यात्रामा अघि बढ्यो भन्ने सन्देश प्रवाह गर्न अपिल गर्नुभएको छ