खेल

पब्जीको ‘विश्वकप’मा नेपाली टिम सातौं, जित्यो १० लाख

    मोबाइल तथा कम्युटरमा खेलिने अनलाइन गेम ‘पब्जी’ लाई लिएर नेपालमा बारम्बार विवाद उब्जिन्छ । सरकारले प्रतिबन्ध पनि लगाउने निर्णय गर्‍यो । तर त्यही पब्जीको एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाली खेलाडीहरुको टिमले पुरस्कार जितेको छ । साउदीअरबमा आयोजित