सन्दीपलाई राष्ट्रिय टीममा थप्न आईसीसीको अनुमति, आजै यूएई जाँदै



हाम्रो इकोनोमि

 

 

यूएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा सन्दीप लामिछानेले खेल्ने पक्का भएको छ । घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ-क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले स्वीकृत गरेको हो । सन्दीप बुधबार नै यूएई जाने तयारीमा छन् ।

घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ-क्यानले मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-ईसिसीले स्विकृत गरेको हो । सन्दीप वुधबार नै यूएई जाने तयारीमा छन् । यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको यूएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन् । तर सोमबार सर्वोच्च अदालतले सशर्त प्रतिबन्ध फुकुवा गरेपछि सन्दीपले उक्त शृंखला खेल्ने पक्का भएको हो । शृंखलाअन्तर्गत नेपालले चारमध्ये पहिलो खेल भने खेलिसकेको छ । पहिलो खेलमा नेपाललाई पपुआ न्युगिनीलाई हराएको थियो । बिहीबार यूएईसँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...