खेल

नेपाली युवा क्रिकेट टोली मलेसियातर्फ

मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ ९पूर्वी क्षेत्र० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने