खेल

प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु

पाल्पा । दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । हिजोदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८ विकेटले पराजित गरेको छ । करुवाले सागर थापा र