नेपालद्वारा म्यानमार ३ सय ३७ रनले पराजित



हाम्रो इकोनोमि

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डमा जारी प्रतियोगिताको समूह चरणका तीनै खेलमा जित हात पारेको नेपाल समूह विजेता बनेको छ।

बिहीबार नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५० रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रीत गौतमले शतक प्रहार गर्दा तृतराज दास र प्रतिस जिसीले शानदार अर्धशतक बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको म्यानमारले १२ औं ओभरमा सबै १० विकेट गुमायो । नेपालका लागि नारायण जोशी र मेख थापाले ४/४ विकेट लिए ।

नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...